तीनजना शेर्पाले अन्टार्ट्रिकाको माउण्ट भिजन आरोहण गर्ने, प्रधानमन्त्रीले गरे बिदाइ « Khabarhub

तीनजना शेर्पाले अन्टार्ट्रिकाको माउण्ट भिजन आरोहण गर्ने, प्रधानमन्त्रीले गरे बिदाइ


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीनजना नेपालीले अन्टार्ट्रिका महादेशको माउण्ट भिजन हिमाल आरोहण गर्ने भएका छन् ।

तीनजना शेर्पा दाजुभाइ सो हिमाल आरोहणका लागि त्यसतर्फ लागेका छन् ।

मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासि लाक्पा शेर्पाले दक्षिणी ध्रुवको ४८९२ मिटर अग्लो सो माउण्ट भिजन मिहाल आरोहण गर्न लागेका हुन् ।

सो हिमाल अन्टार्ट्रिका महादेशको सबैभन्दा अग्लो हिमाल हो । उनीहरु तीनजनाले सातवटै महादेशका हिमाल आरोहण गर्ने लक्ष्य लिएका छन् । उनीहरुले अन्टार्ट्रिकामा एक महिना बिताउने छन् ।

अन्टार्ट्रिका जान लागेका तीनजना आरोहीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय भण्डा दिएर बिदाइ गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : ४४ बजे

लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले