८ बजेसम्म ३५ सय मत खस्यो, अझै १२ सय मत बाँकी « Khabarhub

८ बजेसम्म ३५ सय मत खस्यो, अझै १२ सय मत बाँकी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार दिउँसो साढे ११ बजे सुरु भएको मतदान ८ बजेसम्म जारी छ। ८ बजेसम्म ३५०९ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि ९ बजेसम्मको समय तोकिएको छ ।

तर, मतदान गर्न निकै ढिलो भइरहेकाले ९ बजेसम्म मतदान सकिनेमा आशंका छ । महाधिवेशनमा ४७४३ मतदाता छन्। अझै १२ सयभन्दा धेरै मतदाताले मतदान गर्न बाँकी छ । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् ।

१३४ मध्ये २ जना निर्विरोध निर्वाचित भइसकेकाले १३२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि मतदान भइरहेको छ । मतदान सम्पन्न भए लगत्तै सभापतिको मतगणना सुरु हुनेछ । पहिहलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए पुनः मतदान हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : १० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा