विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर  « Khabarhub

विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर 


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेसनको आयोजनामा नि:शुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमी महोत्सवमा आउने दर्शनार्थीहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो।

शौर्य सिमेन्टबाट आयोजित उक्त नि:शुल्क शिविरमा दर्शनार्थीहरुको लागी चिया-पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको शिविरबाट १० हजार भन्दाबढी व्यक्तीलाई सेवा प्रदान गरिएको थियो ।

यस वर्ष मंसिर २२ गते भएको राम-सीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरूबाट दर्शनार्थीहरु आएका थिए ।  यसै अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मञ्चन गरिएको थियो ।

त्यस क्रममा शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरूको सही जवाफ दिने विजेताहरूलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।

शौर्य सिमेन्ट मिथिला मदेसको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउँदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ३७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै