छोराले गरे ६० वर्षीया आमाको हत्या « Khabarhub

छोराले गरे ६० वर्षीया आमाको हत्या


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी बिमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैबीच, सिरहा, औरही गाउँपालिका-१ दरैया बस्ने ४५ वर्षीय अरुण कुमार यादवलाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४२ वर्षीय ललित नारायण चौधरी समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अरुण कुमार यादव र सोही ठाउँ बस्ने दिनेश यादवलाई ललित नारायण चौधरी समेत ४ जनाले शनिबार साँझ सिमानामा रहेको सुकेको रुखको बिषयमा बिवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ६ : २६ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई