दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का « Khabarhub

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबार साँझ दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । सो भूकम्प ०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ७ : १५ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई