महोत्तरीमा पेस्तोल सहित पक्राउ « Khabarhub

महोत्तरीमा पेस्तोल सहित पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका-८ चिउरामिलबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित धनुषा जनकपुर उपमहानगरपालिका-१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : २९ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर