पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नुनको कुरा

यदि महासागरबाट सबै नुन निकालेर युरोप महादेशलाई ढाक्ने हो भने त्यस नुनको थुप्रो ५ कि.मि. बाक्लो हुनेछ । अर्थात् नुनको थुप्रो ५ कि.मि. बाक्लो हुने गरी युरोप महादेशलाई ढाक्छ ।

२. एस्ट्रोनोमी

अँग्रेजी शब्द Astronomy प्राचीन ग्रीक शब्दबाट आएको हो । एस्ट्रो भनेको तारा हो र नोमिया भनेको नियम ।

३. बिरालोको आँखा

मान्छेको आँखालेभन्दा बिरालोको आँखाले ५०% ज्यादा प्रकाश सोसेर राख्ने गर्छ । यही कारणले बिरालोले राति पनि देख्न सक्छ ।

४. कन्कर्ड र आवाज

आवाजको गति प्रतिसेकेन्ड ३३० मिटर बराबर हुन्छ भने यात्रुबाहक हवाईजहाज कन्कर्ड आवाजभन्दा दुई गुणा छिटो उड्ने गर्छ । सन् २००३ देखि यसको उडन सेवा बन्द गरिएको छ ।

५. पग्लने या उम्लने

सबैभन्दा बढी तापक्रममा पग्लने या उम्लने तत्व टङ्सटेन हो । यो ६२,००० डिग्री सेन्टिग्रेट तापक्रममा उम्लन्छ । कम तापक्रममा उम्लने हेलियम हो । यो तत्व २६८.९३० डिग्री सेन्टिग्रेडमा पनि उम्लिहाल्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ४५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह