चेल्सी र लिड्स युनाइटेडको खेल बराबरी « Khabarhub

चेल्सी र लिड्स युनाइटेडको खेल बराबरी


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रिमियर लिग फुटबलमा चेल्सी र लिड्स युनाइटेडले  बराबरी खेलेका छन् ।

शनिबार राति लिड्सको घरेलु मैदानमा भएको गोल रहित बराबरी टुंगिएको हो ।

दुवै टिमले प्राप्त अवसरलाई गोलमा परिणत बनाउन नसक्दा अंक बाढ्न बाध्य भए ।  खेल अवधिभर कुनै राम्रो आक्रमण बुन्न सकेनन् ।

बराबरीसंगै चेल्सी तालिकाको चौथो स्थानमा यथावत रहेको छ । भने लिड्स ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ०३ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६