प्रिमियर लिग : शीर्ष स्थानको म्यान्चेस्टर सिटीको सहज जित « Khabarhub

प्रिमियर लिग : शीर्ष स्थानको म्यान्चेस्टर सिटीको सहज जित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा शीर्ष स्थानको सिटीले फुलहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा जोन स्टोन्स, गाब्रियल जिसस र सर्जियो अग्युरोले एक एक गोल गरे ।

जितसँगै सिटीले लिगमा दोस्रो स्थानको टिमविरुद्ध १७ अंकको अग्रता बनाएको छ । सिटीले ३० खेलमा ७१ अंक जोडेको छ । फुलहम २६ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : १० बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६