एक दिवसीय क्रिकेटमा ७ हजार रन बनाउने कीर्तिमानी महिला क्रिकेटर बनिन् मिताली « Khabarhub

एक दिवसीय क्रिकेटमा ७ हजार रन बनाउने कीर्तिमानी महिला क्रिकेटर बनिन् मिताली


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एक दिवसीय क्रिकेटमा सात हजार रन बनाउने विश्वकी महिलो महिला क्रिकेटर बनेकी छन् ।

आइतबार लखनऊमा दक्षिण अफ्रिकाविरुद्धको चौथो एक दिवसीय खेलमा ३८ वर्षीया मिताली राजले कीर्तिमान बनाएकी हुन् ।

आफ्नो करियरको २ सय १३ औँ एक दिवसीय भिडन्तमा मिताली राजलाई यो सफलता मिलेको हो ।

यसअघिको खेलमा उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दस हजार रन पूरा गरेकी थिइन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलमा यो कीर्तिमान बनाउने उनी दोस्रो महिला क्रिकेटर हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : ४० बजे

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा