यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ४५ बजे

अरुण नदीको सेदुवास्थित बेलिबृज भाँचियो, ट्रक चालक घाइते

संखुवासभा– संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा

जिल्ला प्रशासन हुम्लाद्वारा मदिरा बिक्री वितरणमा रोक

हुम्ला– जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुनेगरी जिल्लाभर पूर्णरूपमा

प्रतिनिधिसभा निर्वाचन : धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता

जनकपुरधाम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक