नयाँ वर्षमा सुनिताको ‘हुन्न कसैको’ « Khabarhub

नयाँ वर्षमा सुनिताको ‘हुन्न कसैको’


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘हुन्न कसैको’ को भिडियो सार्वजनिक भएको छ ।

नयाँवर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई गायिका सुनिताको च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ । भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोला फिचर्ड छन् ।

भिडियोमा उनीहरुसँगै प्रकाशकुमार दर्लामी, सौगातजंग थापा, साइमन भट्टराई, कमला बस्नेत, समिक्षा भुजेलको पनि अभिनय छ ।

लेकमा बस्ने गोठालोहरुको कथा समेटिएको भिडियोमा युवराज खत्रीको निर्देशन र सम्पादन तथा सुजन श्रेष्ठको छायांकन छ ।

भिडियो दोलखा र सिन्धुपाल्चोकमा छायांकन गरिएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ३५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा