केकीको चोलीमा मोहित उमेश « Khabarhub

केकीको चोलीमा मोहित उमेश


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मिना राई र गायक आङ्गेलु शेर्पाको स्वर रहेको ‘के साह्रो राम्री चोलीमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा मिनाकै शब्द र संगीत तथा राजु कार्कीको एरेन्ज छ । भिडियोमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अभिनय रहेको छ ।

अनिल कोय राईको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको छ ।

गीतमा पूर्वेली मारुनी सेलो भाका फ्लेभर छ । भिडियो मिना राईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : १० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा