पूर्वराजा ज्ञानेन्द्रसँगै कुम्भ मेलामा सहभागी उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना संक्रमण « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रसँगै कुम्भ मेलामा सहभागी उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना संक्रमण


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहसँगै कुम्भ मेलामा सहभागी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री आदित्यनाथले सामाजिक सन्जाल ट्वीटरमा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

केहीदिन अगाडि मात्र नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कुम्भ मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए।

हालै आदित्यनाथसँग नजिकै रहेर काम गर्ने सरकारी अधिकारीहरुलाई कोरोना देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : २५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला