अमेरिकी राजदूत बेरीले दिए नेपाली भाषामै नयाँ वर्षको शुभकामना « Khabarhub

अमेरिकी राजदूत बेरीले दिए नेपाली भाषामै नयाँ वर्षको शुभकामना


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नयाँ वर्षको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली भाषामा नयाँ वर्ष २०७८ सालको शुभकामना दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो वर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं।’

राजदूत बेरीले यस्तो लेखेका छन्-

यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि नेपाली भाषामै नयाँ वर्ष २०७८ को शुभकामना दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘नयाँ वर्ष २०७८ प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको मंगलमय शभकामना व्यक्त गर्दछु । नयाँ वर्षको शुभकामना !’

यान्छीले यस्तो लेखेकी छिन्

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ५५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला