स्वास्थ्य मापदण्ड अपनाएर बिसु पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह  « Khabarhub

स्वास्थ्य मापदण्ड अपनाएर बिसु पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह 


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन आग्रह गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको महामारीबाट सुदूरपश्चिम प्रदेश अझै मुक्त हुन नसकिरहेको बताउँदै उनले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेका हुन् ।

‘बिसु’ पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई आज दिएको सन्देशमा मुख्यमन्त्री भट्टले नयाँ वर्षले प्रदेशवासीका घरघरमा उत्साह, उमङ्ग, उन्नति, प्रगति, सुख शान्ति र समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष आरम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा मात्र मनाइने ‘बिसु’ पर्व आज उल्लासपूर्वक मनाइँदै छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ०९ बजे

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको