हाडे बदामले घटाउँछ पेटको बोसो « Khabarhub

हाडे बदामले घटाउँछ पेटको बोसो


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिसमा मोटोपनको समस्या छ । तर लगभग सबैलाई आफू स्लिम हुने चाहाना हुन्छ । अझ युवतीहरुमा यो चाहाना बढि हुने गर्दछ । जसका कारण स्लिम हुने र सुन्दर देखिने चाहानामा कैयन युवतीहरू अनावश्यक डाइटिङ गर्दछन् ।

यसरी डाइटिङ वा व्यायाम गरेर घट्न चाहाने महिलाकालागि खुसीको कुरा छ, शरीरको तौल कम गर्न दिनहुँ हाडे बदामको सेवन गर्दा फाइदा पुग्दछ । अमेरिकाको पेन विश्वविद्यालयका अनुसन्धानकर्ताले ५२ जनामा गरेको अध्ययनलाई जर्नल अफ अमेरिकन हर्ट एसोसिएसनले सार्वजनिक गरेको छ ।

जसमा दिनहुँ ४२ ग्राम हाडे बदाम खानाले पेटको बोसोको मात्रामा कमी ल्याउनुका साथै हृदयरोगको खतरा समेत कम हुने देखाएको छ ।

पेटमा जमेको बोसो मुटु रोगको पनि कारक मानिन्छ । अध्ययन अनुसार यसकालागि सामान्य आहारको सट्टा हाडे बदाम सेवन गरेमा मोटोपना कम हुनुका साथै मुटु रोगको जोखिम समेत कम हुन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : २२ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको