प्रधानमन्त्री ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि लैनचौरस्थित शहीद स्मारक पुगेर उनले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेपालमा प्रधानमन्त्रीले सपथ लिएपछि शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ ।

त्यस्तै शुक्रबार नै नियुक्त भएका मन्त्रीहरु पनि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ५५ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी