सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाममा लगाउँछौँ : मन्त्री पौडेल « Khabarhub

सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाममा लगाउँछौँ : मन्त्री पौडेल


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाम र न्यूनीकरणका साथै संक्रमितको प्रभावकारी उपचारमा लगाउने बताएका छन् ।

शुक्रबार मन्त्री पदको सपथपछि सिंहदबारमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले कोरोना महामारीविरुद्धको प्रयासलाई सघन र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन् ।

उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन सरकार गम्भीर रुपमा लागेको जानकारी दिए । त्यस्तै मन्त्री पौडेलले कोरोना महमारीबाट प्रभावित नेपालको अर्थतन्त्रलाई प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक रहेको भन्दै आगामी बजेट अर्थतन्त्रलाई गतिशील बनाउने गरी आउने जानकारी दिए ।

उनले केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न अनेक प्रकारको कसरत भएको भन्दै वैकल्पिक सरकार गठन गर्ने प्रयास असफल भएको धारणा राखे ।

उहाले नेपालमा कम्युनिष्टलाई नै असफल बनाउने प्रयास भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको