कोभिडले आक्रान्त शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाइनेछ : मन्त्री श्रेष्ठ « Khabarhub

कोभिडले आक्रान्त शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाइनेछ : मन्त्री श्रेष्ठ


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दास्रो पटक शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका कृष्णगोपाल श्रेष्ठले  कोभिडले आक्रान्त पारेको शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

शीतल निवासमा राष्ट्रपति समक्ष सपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री श्रेष्ठले स्थगित भएको एसईई लगायतका परीक्षाबारे मन्त्रालयले चाँडै निर्णय गर्ने बताएका हुन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद( सिटिइभीटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीति सम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरेका छन् ।

उनले कोभिड संक्रमण नियन्त्रण गर्न सबैको सहयोग अत्यावश्यक रहेको बताए ।

उनले भने,  ‘कोभिड रोकथाम तथा नियन्त्रणका लागि शिक्षा क्षेत्रले गर्ने सहयोगको विषयमा मन्त्रालयले तत्काल छलफल गर्नेछ ।’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ४८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको