पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. टाइ र कोयो

पुरुषले लगाउने एउटा टाइ बनाउन ११० वटा रेशम कीराको कोयो आवश्यक पर्छ ।

२. बाह्र अक्षर

हवाईजहाजको वर्णमालामा १२ वटा मात्र अक्षर छन् ।

३. शुक्रकिट

शुक्रकिटले १ मिनेट बराबर तीन सेन्टिमिटर यात्रा गर्छ ।

४. इन्धन

एउटा ७४७ बोइङ विमानले २,१६,८४७ मिटर इन्धन बोक्ने गर्छ ।

५. मृत सागरको पानी

मृत सागरको पानी समुद्रको भन्दा ८ गुणा बढी नुनिलो छ ।

६. भुलक्कड लोखर्के

लोखर्केले आफ्नो खानेकुरा लुकाएर राख्छ, तर कहाँ लुकाएर राखेको हो भनेर प्रायः भुल्ने गर्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ४५ बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ