माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शनिवार बस्ने केन्द्रीय समिति बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

एन्टीजेन परीक्षणमा सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजबाट शुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १२ : ४४ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको