पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२९ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. बल्ब

आविष्कारक थोमस एल्वा एडिसनले बनाएको बिजुलीको बल्ब ४० घण्टासम्म मात्र लगातार बल्न सक्थ्यो । अहिलेका बल्ब भने २५०० घण्टासम्म पनि लगातार बलिरहन सक्छन् ।

२. कार्बनडाइअक्साइड

औसतमा एउटा कारले एक वर्षमा आफ्नो तौलको चार गुणा बढी तौल बराबरको कार्बनडाइअक्साइड उत्पादन गर्छ ।

३. क्याट फिस

३ लाख ५० हजार ४४० भोल्ट बराबरको विद्युतीय करेन्ट भएको माछा इलेक्ट्रिक क्याट फिस हो ।

४. साबुनको कहानी

साबुनबारे पाइएको प्राचीन अभिलेखहरुमा सुमेरियनहरुले माटोको पाटीमा ईसापूर्व २५०० वर्षपहिले लेखेका अभिलेखलाई सबैभन्दा पुरानो मानिन्छ । उनीहरुले पानी, Alkali र Cassia Oil साबुन बनाउने गर्थे ।

५. सर्कस

सन् १७६८ मा फिलिप एस्टले इङ्गल्याण्डमा आधुनिक सर्कसको सुरुवात गरेका थिए ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’पुस्तकबाट

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ७ : १५ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित