डेनको टाउकोमा कपालको सट्टा सुन र हीराको चेन « Khabarhub

डेनको टाउकोमा कपालको सट्टा सुन र हीराको चेन


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको(एबीपी लाइभ)– मनोरञ्जनको दुनियासँग जोडिएका सेलिब्रेटीहरु चर्चामा आउनका लागि के–केसम्म गर्न तयार हुन्छन् भन्ने उदाहरण मेक्सिकोका र्यापर डेन सरलाई लिँदा हुन्छ । उनले चर्चामा आउन एउटा यस्तो काम गरे, जुन काम अहिलेसम्म कसैले गर्न सकेको छैन ।

उनले आफ्नो कपालको ठाउँमा सुन र हीराको चेन लगाएका छन् । उनको जस्तो लुक्स यसअघि कहीँ पनि देखिएको थिएन । उनले सबैभन्दा अलग देखिनका लागि यो बाटो अपनाए ।

समाचारअनुसार डेनले यो सर्जरी अप्रिलमा गरेका थिए । तस्वीरमा हेर्दा डेनले कपाल हटाएर सुनको मोटो–मोटो चेन लगाएको प्रस्ट देख्न सकिन्छ । डेनको टाउकोमा सुनको अलावा हीराको चेन पनि छन् ।

जब डेनको यो लुक्स सार्वजनिक भयो, उनको चर्चा व्यापक चुलियो । कसैले यसलाई विशेष भनेका छन् भने केहीले पागलपन भनेका छन् । डेनले आफ्नो शैलीलाई अरुले कपि गर्नसक्ने भनि चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ०८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय