भारत थप १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

भारत थप १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख १९ हजार ६८० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख १३ हजार ११४ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २४९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ४६९ पुगेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ८ : ४० बजे

पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएर बदनाम भएका बेलायतका

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल

सङ्कटालाई हराउँदै एपिएफ फाइनल

उदयपुर – उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

आज फागुन ७ गते। आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक