जोक्स : प्रेम गर्थे | Khabarhub Khabarhub

जोक्स : प्रेम गर्थे


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युवक : प्रिय के म पहिलो पुरुष हुँ जसले तिमीसँग प्रेम गरेँ ?

युवती : हो तिमी नै मेरो पहिलो पुरुष हौ जो, मसँग प्रेम गरिरहेका छौ। यसभन्दा पहिला त म नै युवकसँग प्रेम गर्थें ।

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

 

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : ५० बजे

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला