११ हजार फिटको उँचाइमा बालबालिकासँग फुटबल खेल्दै परिणिती चोपडा (भिडियो) « Khabarhub

११ हजार फिटको उँचाइमा बालबालिकासँग फुटबल खेल्दै परिणिती चोपडा (भिडियो)


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ– फिल्म सुटिंगका लागि बलिउडको एक टोली अहिले नेपालमा छ । उँचाइ नामको फिल्म सुटिंगका लागि बलिउडका चर्चित अभिनेता अनुपम खेर, अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानीलगायतको टिम सगरमाथाको फेद नाम्चेमा फिल्मको सुटिंग गरिरहेको छ ।


अभिनेत्री परिणितीले सगरमाथा नियाल्दै गरेको र बालबालिकाहरुसँग फुटबल खेल्दै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । फुटबलमा रमाउँदै गरेको भिडियो शेयर गर्दै उनले ११ हजार फिटको उँचाइमा रमाउँदै गरेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ८ : २८ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले