बंगलादेशमा दुर्गा पूजामा आक्रमण, कम्तिमा ३ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा दुर्गा पूजामा आक्रमण, कम्तिमा ३ जनाको मृत्यु


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशमा एक भिडियो भाइरल भएपछि बिहीबार दुर्गा पूजा भइरहेको स्थानमा बंगाली मुस्लिमहरुले आक्रमण गरेका छन् । बीबीसीका अनुसार बंगलादेशको कोमिल्ला जिल्लामा दुर्गा पूजाका क्रममा कुरानको अपमान गरिएको फेक भिडियो भाइरल भएपछि दर्जनौं दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । अधिकारीहरुले कम्तिमा ३ जनाको मृत्यु भएको जनाएका छन् । बंगलादेशी प्रहरीले हिंसात्मक झडपमा सहभागी भएको आरोपमा १० जनालाई पक्राउ गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएका कारण हिंसा भड्किएको जनाइएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १० : १३ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल