प्रधानन्यायाधीशको पक्षमा प्रर्दशन गर्ने ६ जना पक्राउ « Khabarhub

प्रधानन्यायाधीशको पक्षमा प्रर्दशन गर्ने ६ जना पक्राउ


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रर्दशन गर्ने ६ जना सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् ।

नुरप्रसाद अधिकारीसहितलाई प्रहरीले पक्रेको हो । प्रधानन्यायाधीशको विपक्षमा नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेका बेला उनीहरुले समर्थनमा प्रर्दशन गरेका थिए ।

तीमध्य अस्ति पक्राउ परेकाहरुसमेत छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ३२ बजे

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौं– थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ