प्रधानन्यायाधीशको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली, थप ६ जना पक्राउ « Khabarhub

प्रधानन्यायाधीशको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली, थप ६ जना पक्राउ


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली गरेका छन् ।

सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसनको धर्ना जारी रहेका बेला केही युवाहरुले प्रधानन्यायाधीशको पक्षमा मोटरसाइकल र्‍याली गरेका हुन् ।

बाटो जाम गर्ने गरेपछि प्रहरीले ६ जनाबढीलाई नियन्त्रणमा लिएको छ । अहिले अदालत परिसरको अवस्था तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : २३ बजे

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको