भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कम | Khabarhub Khabarhub

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कम


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा ५ हजार ६४८ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लोविवरणअनुसार ७ हजार ९७३ जना कोरोनामुक्त हुँदा थप ४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९७ हजार एक सयमा झरेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४७ लाख ३ हजार ५०८ जना पुगेको छ । तीमध्ये ३ करोड ४१ लाख ३० हजार ७६८ निको भइसकेका छन् भने ४ लाख ७५ हजार ६४० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ५२ बजे

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ