कांग्रेस महाधिवेशन : सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी « Khabarhub

कांग्रेस महाधिवेशन : सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस सभापतिको पहिलो चरणबाट बाहिरिएका उपसभापति विमलेन्द्र निधीले शेरबहादुर देउवालाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा  देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा छन् । तर कोइरालालाई नेता प्रकाशमान सिंह र निधी दुबैले समर्थन नगर्ने भएका छन् ।

देउवाको विकल्प खोज्दै चुनावी मैदानमा उत्रिएका उनीहरूबीच अन्ततः एकमत नहुँदा कांग्रेसको नेतृत्व देउवामै पुग्ने लगभग निश्चित भएको छ । पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा सभापति चुनिन सकेका थिएनन् ।

पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधीले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १२ : ४१ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश