पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. यमको तुलना

हाम्रौ सौर्य मण्डलको सबैभन्दा सानो क्षुद्र ग्रह यमको आकार चन्द्रमा भन्दा पनि अलिकति सानो छ ।

२. आधा किलो ऊन

भेडाको आधा किलो उनले १६ कि.मि. लामो उनी धागो बनिन सक्छ ।

३. गहिरो ताल

रुसमा पर्ने बैकाल ताललाई संसारको सबैभन्दा गहिरो ताल मानिन्छ । यसको गहिराई १९४० मिटर (६३६४ फिट) छ ।

४. सात अरब कणहरु

कुहिरो या हुस्सुका मसिना सात अरब कण बटुल्दा मात्र एक चिया चम्चा पानी हुन्छ ।

५. सूर्यभित्र पृथ्वी

सूर्यभित्र १३ लाखभन्दा बढी पृथ्वी अटाउन सक्छन् ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : २५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको