‘भावुक हुने समय होइन’ एक प्रेरक प्रसङ्ग « Khabarhub

‘भावुक हुने समय होइन’ एक प्रेरक प्रसङ्ग


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगत सिंहलाई फाँसी हुनेवाला थियो । जेलको पुलिसले उनीहरुका साथीहरुसँग उनको अन्तिम कुराकानी गरायो । बिदा हुने समयमा साथीहरु भावुक भए ।

शिव वर्माको आँखामा आँसु देखियो । यो देखेर भगतसिंहले भने— यो भावुक बन्ने समय होइन । मैले त केही दिनमै सारा झन्झटबाट छुटकारा पाउनेछु, तर तिमीहरुले लामो यात्रा तय गर्नुपर्नेछ । मलाई आशा छ, उत्तरदायित्वको भारी बोझका बाबजुद यस लामो अभियानमा तिमीहरु थाक्ने छैनौँ । परास्त हुने छैनौँ । हार मानेर बाटोमै बस्ने छैनौँ ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  २ : १३ बजे

९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा झण्डै १५ खर्ब

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को