बराबरीमा रोकिए आर्सनल र क्रिस्टल प्यालेस « Khabarhub

बराबरीमा रोकिए आर्सनल र क्रिस्टल प्यालेस


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् ।

आर्सनलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा क्रिस्टलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हो ।

तीन साताअघि रेलिगेशनको खतराबाट गुज्रिरहेको आर्सनलले सबै प्रतियोगितामा लगातार चार खेलमा जित निकालेको थियो ।

आर्सनल २४ अंक जोड्दै तालिकाको ११औँ स्थानमा उक्लिएको छ । क्रिस्टल दुई अंक पछि पर्दै १३औँ स्थानमा छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : २५ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका