प्रचण्ड पत्नी सीतालाई काठमाडौँ ल्याइयो « Khabarhub

प्रचण्ड पत्नी सीतालाई काठमाडौँ ल्याइयो


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा उपचार गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीतालाई काठमाडौँ ल्याइएको छ ।

उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको हो । उनको स्वास्थ्यमा केही सुधार आएको बताइए पनि प्रचण्ड सचिवालयले सीताको स्वास्थ्यका बारेमा केही खुलाएको छैन ।

भारतको मुम्मईमा उपचार गर्न प्रचण्ड पत्नी सीतालाई लिएर गएका थिए । त्यहाँ उनको सर्जरी गरिएको बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : २९ बजे

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको

द्वन्द्व ‘फ्रिज’ गर्ने प्रस्ताव अस्वीकार गर्दै रूस

मस्को- रूसले युक्रेनसँग जारी द्वन्द्वलाई तत्काल ‘फ्रिज’ वा अस्थायी रूपमा रोक्ने

सनातन हिन्दुराष्ट्र माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’

काठमाडौं– नेपाललाई सनातन हिन्दुराष्ट्र पुनः स्थापना गर्नुपर्ने माग गर्दै काठमाडौंमा

सांसद ध्रुव राईको कटाक्ष : राष्ट्रिय मुद्दामा देश एक हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको छ

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक

‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित