भारतीय राजदूत क्वात्राले पनि  लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

भारतीय राजदूत क्वात्राले पनि  लगाए कोरोनाविरूद्धको खोप


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

क्वात्राले काठमाडौंको शिक्षण अस्पतालमा खोप लगाएका हुन् । उनले खोप लगाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

भारत सरकारले अनुदानमा १० लाख डोज ‘कोभिशिल्ड’ दिएपछि नेपालमा माघ १४ गते खोप अभियान सुरू भएको हो ।

अभियान अन्तर्गत स्वास्थ्यकर्मी, पत्रकार, कुटनीतिज्ञ तथा जनप्रतिनिधिलाई खोप लगाइँदै छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : ४० बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न