सिरी ‘ए’ फुटबल : शीर्ष स्थानको इन्टर मिलान विजयी « Khabarhub

सिरी ‘ए’ फुटबल : शीर्ष स्थानको इन्टर मिलान विजयी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले टोरिनोलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा इन्टरले टोरिनोलाई २-१ गोलले पराजित गरेको हो ।

इन्टरको जितमा रोमेलु लुकाकु र लाउटरो मार्टिनेजले एक एक गोल गरे । टोरिनोका एन्टोनियो सनाब्रियाले एक गोल फर्काए ।

जितसँगै इन्टर १७ खेलमा ६५ अंकसहित शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको छ ।

टोरिनो २० अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : १० बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६