के सल्लाह गर्दैछन् पल र श्रेया ? « Khabarhub

के सल्लाह गर्दैछन् पल र श्रेया ?


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘सल्लाह गरेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको गीतमा रमेश कँडेल, सिडी विजय अधिकारी, रचना रिमाल र मनिषा राईको स्वर छ । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

भिडियोमा अभिनेता पल शाह, सुधीर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना फिचर्ड छन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र दिन्शन शाहको सम्पादन छ ।

सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोमा उत्तम श्रेष्ठ ’शिशिर’को निर्देशन छ । इनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : ३० बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट