के सल्लाह गर्दैछन् पल र श्रेया ? « Khabarhub

के सल्लाह गर्दैछन् पल र श्रेया ?


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘सल्लाह गरेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको गीतमा रमेश कँडेल, सिडी विजय अधिकारी, रचना रिमाल र मनिषा राईको स्वर छ । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

भिडियोमा अभिनेता पल शाह, सुधीर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना फिचर्ड छन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र दिन्शन शाहको सम्पादन छ ।

सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोमा उत्तम श्रेष्ठ ’शिशिर’को निर्देशन छ । इनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : ३० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा