डेभिड लुइज आर्सनल छाड्ने तयारीमा « Khabarhub

डेभिड लुइज आर्सनल छाड्ने तयारीमा


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेभिड लुइजले क्लब छाड्ने तयारी गरेका छन् ।

ब्राजिलियन डिफेन्डर लुइजले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारी गरेका हुन् । यस सिजनको अन्त्यमै उनको आर्सनलसँगको  सम्झौता सकिनेछ ।

लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : ४५ बजे

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६