नेपाल सुपर लिग : उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै « Khabarhub

नेपाल सुपर लिग : उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)को उपाधि भिडन्त आज हुँदैछ ।

उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल साँझ साढे पाँच बजेपछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

उपाधि जित्ने योजनासहित मैदान उत्रने दाबी गरेका दुवै टोलीको खेल निक्‍कै रोमान्चक हुने अनुमान गरिएको छ ।

काठमाडौँका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे ।

धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले पनि उच्च मनोबलका साथ मैदानमा उत्रने योजना सुनाउँदै जित आफ्नै पक्षमा हुने दाबी गरे । उनले अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलका साथ खेल्ने बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ५९ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ