नक्कली सवारी पास लिएर हिँड्ने दुईजना पक्राउ « Khabarhub

नक्कली सवारी पास लिएर हिँड्ने दुईजना पक्राउ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाका समयमा नक्कली सवारी पास लिएर हिँड्ने दुईजनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङ छन् ।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर नक्कली पास बनाई सवारी चलाएको आरोपमा पक्राउ गरिएको हो ।

अमर गुरुङले चलाएको बा ८१ प ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले अहिले उनीहरु विरुद्ध लिखत सम्बन्धी कसुर ‘किर्ते’ मुद्दामा हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : २६ बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले