प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाखको बजेट (पूर्ण पाठ) « Khabarhub

प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाखको बजेट (पूर्ण पाठ)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।

प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।

उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा संकलन भएको कुल निक्षेप मधये यस प्रदेशको ४.३ प्रतिशत योगदान रहेको छ ।

बजेट प्रस्तुत गर्दै मन्त्री यादवले सरकारले आन्तिरक ऋण एक अर्ब परिचालन गर्ने लक्ष्य लिएको र प्रदेश सरकारले हाल सम्म ऋण नलिएको उल्लेख गरे ।

चालु आर्थिक वर्षको जेठ २० गते सम्म संघीय सरकारबाट प्राप्त भएको वित्तीय समानीकरण अनुदान पाँच अर्ब २६ करोड ५० लाख, राजस्व बाँडफाँटबाट ५ अर्ब ९८ करोड २४ लाख, संघीय सर्सत अनुदान वापत ५ अर्ब १० करोड ७५ लाख, विशेष अनुदान वापत १३ करोड ८३ लाख र समपुरक अनुदान बापत ९२ लाख प्राप्त भएको उनले बताए ।

आन्तिरक राजस्व परिचालन तर्फ ३ अर्ब २ कारेड १ लाख प्राप्त भएको उनले बताए । कुल विनियोजनाको ६२.५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

चालु ७२.३४ र पुँजीगत तर्फ ५२.६६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश २ सरकारको बजेटको पूर्ण पाठ यस्तो छ

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ११ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू