गोकुल बाँस्कोटाको कटाक्ष : प्रचण्ड र देउवाले कोटेश्वरको डिलमा युरिया हालेछन्, कस्तो सप्रेला हेर्नुछ ! « Khabarhub

गोकुल बाँस्कोटाको कटाक्ष : प्रचण्ड र देउवाले कोटेश्वरको डिलमा युरिया हालेछन्, कस्तो सप्रेला हेर्नुछ !


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनका नेताहरुबीच भएको छलफललाई लक्षित गर्दै कडा कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उक्त कटाक्ष गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन् । तर पोटास र फस्फोरस थियो कि थिएन ? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ ?’

पछिल्लो राजनीतिक अवस्था र आगामी कदमका विषयमा छलफलका लागि भन्दै विपक्षी गठबन्धनका नेताहरु कांग्रेस सभापति शेरबहदुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच हिजो नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : १२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले