पूर्वेली लोकभाकामा ‘लाल ज्योती’ | Khabarhub Khabarhub

पूर्वेली लोकभाकामा ‘लाल ज्योती’


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वेली लोकभाकामा गायक गंगाप्रसाद घिमिरेको नयाँ गीत ‘लाल ज्योती’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भानु ओली, रानु निरौला र नविना ओलीको समेत स्वर छ । गीतमा भानु ओलीको संगीत र शब्द छ ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर यो गीत तयार गरिएको छ । रोहित लाम्गादे निर्देशित भिडियोमा सुवोध रसाइली र अञ्जली माझी फिचर्ड छन् । भिडियोमा रोहितकै छायांकन छ ।

गायक घिमिरेले ढल्कदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैस सधैँ नरहने प्रसंग यो गीतमा प्रस्तुत गरिएको बताए ।

आधा दशकदेखि लोक गायनमा सक्रिय गंगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ४ : ०० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड