पूर्वेली लोकभाकामा ‘लाल ज्योती’ « Khabarhub

पूर्वेली लोकभाकामा ‘लाल ज्योती’


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वेली लोकभाकामा गायक गंगाप्रसाद घिमिरेको नयाँ गीत ‘लाल ज्योती’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भानु ओली, रानु निरौला र नविना ओलीको समेत स्वर छ । गीतमा भानु ओलीको संगीत र शब्द छ ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर यो गीत तयार गरिएको छ । रोहित लाम्गादे निर्देशित भिडियोमा सुवोध रसाइली र अञ्जली माझी फिचर्ड छन् । भिडियोमा रोहितकै छायांकन छ ।

गायक घिमिरेले ढल्कदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैस सधैँ नरहने प्रसंग यो गीतमा प्रस्तुत गरिएको बताए ।

आधा दशकदेखि लोक गायनमा सक्रिय गंगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ४ : ०० बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका