दसैंका लागि सार्वजनिक सवारीको ‘अग्रिम टिकट’ खोल्ने तयारी « Khabarhub

दसैंका लागि सार्वजनिक सवारीको ‘अग्रिम टिकट’ खोल्ने तयारी


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले तयारी शुरु गरेको छ।

अग्रिम टिकट खुलाउनेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए। केही दिनमै अग्रिम टिकट बुकिङ खुला गर्ने मितिबारे निर्णय हुने उनले बताए ।

यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको बताउँदै उनले अब छिट्टै दोस्रो चरणको छलफल हुने जानकारी दिए। ‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय हुन्छ,’ उनले भने, आगामी शुक्रबारसम्म बुकिङ सुरु हुने मिति टुङ्गो लगाउछौं।’

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ११ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)