विश्वकप छनोट : अर्जेन्टिनाको जित « Khabarhub

विश्वकप छनोट : अर्जेन्टिनाको जित


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ ।

आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेजले ४३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै अर्जेन्टिना ११ खेलमा २५ अंकसहित दोस्रो स्थानमा छ । पेरु ११ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ८ : ४० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च