ब्राजिलको एकतर्फी जित « Khabarhub

ब्राजिलको एकतर्फी जित


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा ब्राजिलले उरुग्वेविरुद्ध एकतर्फी जित निकालेको छ ।

शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४-१ को जित निकालेको हो ।

ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै नेयमार र ग्राबियल बार्बोसाले एक एक गोल गरे ।

उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए । जितसँगै ११ खेलमा ३१ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ । उरुग्वे १६ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : २० बजे

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा